गज्जब ! ब्लो अपमा अभिनेत्री दीपा थापा
by on October 15, 2017 in

नयाँ पत्रिका – एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् । आइटम गर्लका रूपमा आफुलाई सिने क्षेत्रमा स्थापित गराउने दीपाको चाहना छ । आइटम डान्सले दर्शकलाई रिफ्रेस गर्ने भएकाले त्यसमै आफ्नो भविष्य सुरक्षित रहेको उनको निष्कर्ष छ ।

LINK -http://www.enayapatrika.com/2017/04/27/142154/

 

 

Leave a Reply

2017 Deepa Thapa © ALL RIGHTS RESERVED.